wakhetko Gau herau

September 1, 2009

mr. chhabi lal pun / p.o.box.no. 1680  / Doha-Qatar / A/G

 E-mail add. chhpun28@yahoo.com

मनमा पिर भएर होलाकी सुर्य पनि लाग्छ मधुरो

July 28, 2009

मनमा पिर भएर होलाकी सुर्य पनि लाग्छ मधुरो
Galeshor Dhaneayachl ko video with goods song by chhabi

तिमी बिना बाँच्न गाहरो भयो (good song)

July 12, 2009

तिमी बिना बाँच्न गाह्रो भयो ? मिठो गीत सँगई famly  भिडियो
 र फोटो  हेर्नुका साथमा comment गर्नु नबिर्सनु होला E-mail -

chhpun28@yahoo.com

purkhely nach ( Dagnam )

June 28, 2009

 यो पुर्खेली नाच दग्नाम गौउ बाट लिएको हो यो चलन बिस्तारै लोप हुँदै गएको छ
जती सक्दो हामी हरुले जगर्न गर्नु पर्छ

देबी घरती को मिठो गीत उकाली ओरली

May 30, 2009

उकाली ओरली भाईयो माया पाइयो अब त के चहियो
देबी घरती र राजु परिवार को स्वर
एडिटइङ  छबिलाल पुन from doha qatar

beni (1)

May 22, 2009

beni (two)

May 22, 2009

beni (three)

May 22, 2009

beni (one)

May 22, 2009

किस्ताबन्दीमा बाँचेको जीबन

May 16, 2009

दैनिक ज्यालादारीले बाँचेको जीवन

किस्ताबन्दीमा बिताईरेहे जस्तै लाग्छ

फगत एकसरो लुगा नफेरदै

चप्पलको तलुवा खिईसकेको हुन्छ

समाय र समाय सगै फेरिएको

नयाँ भर्सनको दासप्रथा

नयाँ नामले सिगारीएको छ

बाजेले बर्षको दुई दिन दशै मनाउदा

बर्षै भरि मुखियाको हलो जोत्नु पर्थ्यो रे

बज्यैको किरिया गरेको रिण बाऊले

खोरिया बेचेरै तिर्नु पर्थ्यो रे

आफैले दान गरेको गाईको गोठालो

जीबनभर आफै बस्नु पर्थ्यो रे

खै के फरक छ ??

किस्ताबन्दीमा किनेको एक खिल्ली चुरोट

मन फुकाएर तान्नु नपाउदै सकिन्छ

खै के छ?? मेरो खुद को

किस्तामा किनेको टि भी सँगै

केबुलको भाँडा थपिएको छ

किस्तामा किनेको मोटरबाईकमा

महँगो पेट्रोलको भार थपिएको छ

मैले गर्ने गर्वको खोक्रो खोल

यस पछिको किस्ता तिर्न सकिन भने

टिभी र बाईक फाईनान्सले लैजान्छ

जसरी बिहे गरेको रिण भाका मा नतिर्दा

तमसुक तेर्साएर, धरबारी साहुले लैजान्थ्यो

अब भन्नुस के फरक छ?

मैले किस्ताबन्दीमा बाँचेको जीबन

बाजेले मुखियाको हली बनेर बाँचेको जीवन ?

हरेक पटकको डाईलमा

मुबाईलको ब्यालेन्स जस्तै

मेरा बचत घटेको घटेयै छ

सिगरेटको हरेक सर्कोमा

सिगरेट सल्कीएर सकिए झै

हरेक रात र दिन ले मलाई बुढो बनाउदै छ ।

यस्तै छ  मैले किस्ताबन्दीमा बाँचेको जीब220

 village- DAGNAM- BHUME  puja garne thaubata khicheko


Follow

Get every new post delivered to your Inbox.